top of page

श्रावण १६ राष्ट्रिय कोदो दिवस, रैथाने धापासीमा प्रथम कोदो दिवस मनाइदै ।


National Millet Day in Nepal 16th Shrawan

असार २३, २०८२ मा बसेको मन्त्रिपरिषद बैठकमा गरिएको निर्णय बमोजिम अब कोदोजन्य बालीको प्रचार प्रसार तथा प्रवर्धनको निमित्त हरेक वर्ष श्रावण १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाईने भएको छ ।


कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार नारा सहित प्रथम राष्ट्रिय कोदो दिवस २०८२ भोली श्रावण १६ गते देशभर मनाइदै छ ।


Millet field in Nepal

यसै अवसरमा रैथाने एग्रो प्रडक्टस नेपालले विश्व प्रकृति संरक्षण नेपालको आयोजना र कृषि अनुसन्धान परिषद, बाली विकास तथा कृषि जैविक बिविधता संरक्षण केन्द्र र टोखा नगरपालिकाको सहकार्यमा टोखा नगरपालिका वडा नं. ४, धापासि हाइट स्थीत रैथाने कार्यालयमा दिउसो १ बजे कार्यक्रम गर्ने भएको छ ।


कोदो दिवस मनाउने सन्दर्भमा कोदोजन्य बिविध परिकारहरु तयार पार्ने, कोदो बाली सम्वन्धि अन्तत्र्रृmया गर्ने तथा कोदोजन्य बाली र यसको प्रयोग बारे जनचेतनामुलक कृयाकलापहरु गर्ने तयारी भएको छ ।

Comments


Let’s Work Together

Get in touch so we can start working together.

  • Twitter
  • Pinterest
  • TikTok
  • Instagram
  • Facebook
  • YouTube
  • Whatsapp

Thanks for submitting!

Subscribe to get post notifications.

Become a Certified Members

​Affiliate Your Restaurant

Join Hotel Affiliation Program

Affiliate Global Nepali Restaurant

Become a Strategic Partner

Collaboration/Sponsorship

Chef Nepal | Culinary Media, TV Shows & Gastro-Community

© 2025 by Dharma Pictures

bottom of page